For variety of meat and meat related products with quality ensured



Company Name: BB Oli Meat Mart
Proprietor’s Name: B. B. Oli
Company Address: Naikap, Kathmandu
Phone Number: 9818061738, 9702009403
Email: bbolimeatshop@gmail.com
Company Website:
About the Company:
बिबि ओली मिट मार्टले करिब आठ बर्ष भन्दा अघि देखी आफ्नो ग्राहकहरुलाई उच्च गुणस्तर मासु सस्तो तथा सुलभ मुल्यमा दिदै आएको छ । हाल काठमाडौंमा यसका चारवटा साखा छन । जुन नैकाब, मैत्रीनगर, ढुङ्गेअड्डा र कालो पुलमा रहेका छ्न ।
हाल सम्म पचास वटा भन्दा बढी रेस्टुरेन्टलाई मासुको सबै आइटम र धेरै खुद्रा मासु पसलहरुलाई तयारी मासु तथा जिउँदो खसी होलसेल मुल्यमा दिदै आएको छ । होस्टेल, चर्च, कलेज, पार्टी प्यालेसलाई जिउँदो तथा तयारी मासु होलसेल मुल्यमा दिदै आएको छ ।
काठमाडौं भ्याली भित्र सबै ठाँउमा अनलाईन तथा होमडेलिरीको राम्रो ब्यबस्था गरेको छ । साथै अन्लाईन बाट अडर गर्नेहरूको लागि आफ्नो website: www.bbolimeatmart.com मा आफ्नो सबै उत्पादन राखेको छ । यहाँ गएर आफुलाई चाहिने सामन हेरेर किन्न सकिन्छ । साथै फेसबुक तथा फोन कल मार्फत पनि सिधै oder गर्ने सुबिधा दिएको छ ।
Company’s Goal:
हाम्रो उदेश्य ग्राहकलाई उच्च गुणस्तरको मासु तयार गरि, सस्तो मुल्यमा सुविधाका साथ ढोका सम्म पुर्याउने हो । सयौं युवाहरूलाई स्वदेशमै रोजगारी दिइ व्यावसायिक बनाई आर्थिक रूपमा आत्मा निर्भर गराई, स्वदेशी उत्पादन बढाई देशलाई आर्थिक रूपमा सहयोग पुर्याउनु हो । शिक्षा, गरिबी, अभावमा तथा सेवकाईमा लागेकहरुलाई आर्थिक रूपमा मलम लगाउनु हो ।
Company’s Works:
BB Oli Meat mart ले
उच्च गुणस्तरको मासु उत्पादन गर्छ । मार्केट चलिरहेको भन्दा सस्तो मुल्यमा मासु दिन्छ । सबै खालको मासु फ्रेस तथा प्याकिङको रूपमा एउटा ठाँउमा पाउने ब्यबस्था गरेको छ । आफ्ना तालीम प्राप्त बुचरद्वारा मात्र मासु कटिङ गर्छ । हाल सम्म मासुको चालीस वटा परिकार तयार गर्दै आएको छ । यो स्टोरमा प्रेस र फ्रोजन गरी मासु तथा मासु जन्य पदार्थको १३९ परिकार पाइन्छ । जस्तैः लोकल खसी, कुखुरा, माछा, लोकल कुखुरा, कालिज, बदेल, पोर्क, सीप, हास, ट्रकि, लगाएत १२ जातको पशु र दश जातको पन्छि गरि १३९ आइटमको मासु पाइन्छ ।





